बैंक/ बिमा

गाउँगाउँमा पुग्यो वित्तीय पहुँच, कृषिमा लगानी आकर्षण हुन सकेन्

गाउँगाउँमा वित्तीय पहुँच पुगे पनि कृषि क्षेत्रमा लगानी आकर्षण हुन सकेको छैन । सडक पहुच पुगेका जमीन धितो बन्धक लिएर बैंकले कृषिबाहेकका क्षेत्रमा लगानी बढाउँदै गएका छन् ।

एनआईसी एशिया बैंकका महिलालाई विशेष योजना

काठमाडौं, २४ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसलाई लक्षित गरी बैंकका महिला ग्राहक महानुभावहरूलाई विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत यस वर्षको नारी दिवसका दिन अर्थात २०७६ फागुन २५...

यस्तो छ आज डलरदेखि रियालसम्मको भाउ, डलरको भाउ बढ्यो

विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको सन्दर्भमा विदेशी मुद्राको भाउ पनि बढ्न थालेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरको अनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि भएको छ ।

घट्न थाल्यो बैंकको ब्याजदर, कसको कति ?

बैंकहरुमा कर्जा प्रवाहको तुलनामा निक्षेप संकलन धेरै हुन थालेपछि अधिक तरलताको अवस्था आएको हो । लगानीयोग्य रकम अर्थात तरलता सहज भएपछि बैंकहरुले पछिल्लो समय घटाएर नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् ।

एनआईसीको होली विशेष: शतप्रतिशत नगद फिर्ता, मोबाईल बैंकिङमा अफरैअफर

काठमाडौं, २२ फागुन । एनआईसी एशिया बैंकले होली पर्वलाई लक्षित गरी मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि विशेष योजना अघि सारेको छ । उक्त योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार...

बैंकमा सुन राखेर ब्याज पाइने नीतिगत व्यवस्था, फाइदा के ?

यो व्यवस्थाले चोरी हुने लुटिनेजस्ता अपराधिक गतिविधिमा कमी आउने छ । सुनचाँदीजस्ता बहुमूल्य धातु पनि निक्षेपका रूपमा राख्न सकिने व्यवस्था हुँदा मुलुकको अर्थतन्त्रलाई नै बलियो बनाउन सहयोग पुग्ने जानकारहरु बताउँछन् ।

कृषि विकास बैंक र फोन पे बीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक र भुक्तानी प्रणाली सञ्चालक फोन पे बिच सम्झौता भएको छ । सम्झौतासँगै फोन पे का सम्पूर्ण सेवा कृषि विकास बैंकको मोबाईल बैंकिङ मार्फत लिन सकिने भएको छ । अब...

एनएमबी बैंकको घर कर्जा व्याजदर अब ५ वर्षसम्म स्थीर

काठमाडौं । एनएमबि बैंकले ‘घर कर्जा’ को व्याजदर अब ५ वर्षसम्म स्थीर राख्ने भएको छ । उक्त योजनामा ११ प्रतिशतको निश्चित ब्याज दरको साथै कर्जाको अवधि अधिकतम् २५ बर्ष रहेको बैंकले बताएको छ ।...

कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला

काठमाडौं, २१ फागुन । कृषि विकास बैंकको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । अर्थमन्त्रीस्तरीय निर्णयबाट नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक निरौलालाई कृषि विकास बैंकको सञ्चालक समिति अध्यक्ष बनाइएको हो । उनले नेपाल...

ऋण चुक्ता नगर्नेको संख्या बढ्यो, ११ हजार ६ सय ऋणी कालो सूचीमा

बैंक तथा वित्तीय संस्थाको सिफारीसमा कर्जा सूचना केन्द्रले बैंकहरुको ऋण नतिर्ने व्यक्ति, कम्पनी तथा कम्पनीका संचालकलाई कालो सूचीमा राख्ने र हटाउने काम गदै आएको छ । कालो सूचीमा पर्ने अधिकांश व्यक्ति एकभन्दा बढी व्यवसायमा संलग्न देखिन्छ ।