बैंक/ बिमा

होटेल लगायत पर्यटनका ऋणीले ब्याज तिर्ने म्याद २ वर्ष

कोभिडबाट अति प्रभावित होटेल लगायत पर्यटन क्षेत्रका ऋणीले बैंक तथा वित्तीय संस्थालाई तिर्नु पर्ने सावा ब्याज भुक्तानीका लागि २ वर्षसम्मको म्याद पाएका छन् ।

६ वर्ष अगाडि

एनआईसी एसिया बैंकका शाखाबाट ग्राहकले डिजिटल रुपमा आफैँले खाता खोल्न सक्ने

बैंकका अनुसार उक्त ‘Digital Account Opening’ प्रणालीमार्फत भौतिक फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठाछाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत खाता सहज तरिकाले खोल्न सक्ने...

६ वर्ष अगाडि

१० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

कूल ९१ दिनका लागि बिक्री गर्न लागिएको ट्रेजरी बिल आगामी कात्तिक ११ गते परिपक्व हुनेछ। यसअघि बैंकले यही साउन ५ गते पनि ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल...

६ वर्ष अगाडि

रिलायबल लाइफ इन्स्योरेन्सको साधारण सभा सम्पन्न, आईपीओ जारी गर्ने प्रस्ताव पारित

सञ्चालक समितिको अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सर्वसाधारणमा साधारण सेयर (आईपीओ जारी गर्ने) प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

६ वर्ष अगाडि

महालक्ष्मी बैंकले ल्यायो विशेष कर्जा योजना, ९.९९ प्रतिशत ब्याजमा आवास र उद्यमशील कर्जा दिने

आवास कर्जा अन्तर्गत ऋणिका लागि निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, दुई वर्षसम्म ब्याजमात्र भुक्तानी गर्न सकिनेछ भने घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा...

६ वर्ष अगाडि

हिमालयन बैंकको नयाँ कर्जा योजना, एसएमई कर्जा पाँच लाखदेखि ६ करोडसम्म

बैंकले १०.३९ प्रतिशत ब्याजदरमा व्यावसायिक सवारीसाधन कर्जा ल्याएको छ । १० वर्षको अवधिसम्मका लागि पाइने एसएमई कर्जा न्यूनतम पाँच लाखदेखि ६ करोड रुपैयाँसम्म प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

६ वर्ष अगाडि

मेगा बैंकले ल्यायो ‘मेगा किसान कार्ड’ सुविधा

किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको बैंकले जनाएको छ ।

६ वर्ष अगाडि

एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ साउन १६ देखि

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधाणका लागि ३३ लाख ९८ हजार ४६ कित्ता आईपीओ बिक्री गर्न लागेको हो...

६ वर्ष अगाडि

कुनले कति आर्जन गरे बीमा शुल्क, ३० प्रतिशत हिस्सा नेपाल लाइफको

आर्थिक वर्षमा प्रथम, नवीकरण र वैदेशिक रोजगारी गरेर कुल ९४ अर्ब ३८ करोड बीमाशुल्क आर्जन गरेको बीम समितिको तथ्याङमा उल्लेख गरिएको छ ।

६ वर्ष अगाडि

सेलपे सेवा र महालक्ष्मी लाइफ इन्सुरेन्सबीच सहकार्य

यस सहकार्य अन्तर्गत, अब महालक्ष्मी लाइफ का ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी...

६ वर्ष अगाडि
1 … 243 244 245 246 247 … 340