लगातार दुई कार्यकाल ८ वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सीइओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा सञ्चालक समितिसँग भएको सम्झौताअनुसार प्रमुख कार्यकारी अधिकृतबाट बिदा भएका हुन् ।
‘२०७७ साउन १ गतेदेखि विद्युतीय कारोबार तथा नगद झिक्न अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क लिने/नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाले निर्धारण गर्ने बेहोरा अनुरोध गर्दर्छौं,’ विज्ञप्तिमा भनिएको छ...
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १२ औं वर्षिक साधारणसभाले १२.५ प्रतिशत बोनस वितरण गर्ने सञ्चालक समितिको निर्णय पारित गरेको छ ।
लकडाउनपछि कर्जाको माग शून्य छ। बैंकहरुले पछिल्लो समय संस्थागत मुद्दती निक्षेपको व्याजदर ७ प्रतिशत, सर्वसाधारण मुद्दती ८.५ प्रतिशत र बचतको ५.५ प्रतिशत कायम गर्ने भद्र सहमति गरेका थिए।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य हासिल हुने गरी मौद्रिक नीति तयार गरिरहेको बताएका छन्।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्टले अर्थतन्त्रको विश्वास जगाउन वित्तीय उपकरणहरूलाई परम्परागत भन्दा आवश्यकतालाई ख्याल गरेर परिचालन गर्नेगरी मौद्रिक नीति ल्याउने तयारी भइराखेको बताए।
कोभिड–१९ कारण आर्थिक वृद्धिदरको गतिमा ब्रेक लागेको र आपूर्ति श्रृंखलासमेत अवरुद्ध भैरहेको परिस्थिति सुनाउँदै उनले अब आउने मौद्रिक नीतिले आर्थिक पुनरुत्थान गर्ने विश्वास दिलाए । उनले भने,‘मौद्रिक नीतिमा आर्थिक पूनरुत्थानमै...
नबिल बैंकले नयाँ पुस्तालाई लक्षित गरी ‘डिजी बैंकिङ’ सुरु गरेको छ। बैंकले आफ्नो ३६ औ वार्षिकोत्सवको अवसरमा नयाँ पुस्तालाई लक्षित गर्दै नयाँ भेन्चर ‘डिजी बैंकिङ’ सुरु गरेको हो ।
बैंकले यो योजनामा ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने,अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्वाप गर्न सकिने,घर जग्गा खरिद तथा निर्माण अघि नै कर्जा स्विकृत गर्न सकिने बताएको छ।
सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.