बैंक/ बिमा

राष्ट्र बैंकले फेर्‍यो सात विभागको नाम, सूचना प्रविधि विभाग महाशाखामा परिणत

सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग राखेको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग राखेको छ।

६ वर्ष अगाडि

गाडी मोटरसाइकललगायत सवारी बीमामा लकडाउन अवधिको प्रिमियममा छुट

सावारी साधनको कुल वार्षिक शुल्कको एक तिहाइ रकम थन्किएको अवस्थाको जोखिमका लागि कट्टा गरी बाँकी दुई तिहाइमा समानुपातिक रकम छुट दिनुपर्ने समितिको निर्देशन छ । कुल प्रिमियम हिसाब गर्दा तेस्रो...

६ वर्ष अगाडि

राष्ट्र बैंकको ४२ बुँदे मार्गदर्शन: कर्मचारीलाई ‘वर्क फ्रम होम’ को सुविधा, भेटघाटको डायरी अनिवार्य

लकडाउनका बेलामा पनि बैंकिङ कार्यालय, मुद्रा ब्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फण्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ।

६ वर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाको शाखा दोब्बर वृद्धि, सात पालिका अझै बैंकविहीन

बैकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया शुरु गराए पश्चात् २०७६ चैतमसान्तसम्म कुुल १८७ बैंक तथा वित्तीय संस्था मर्जर/प्राप्ति प्रक्रियामा सामेल भएका छन्। यसमध्ये १४२ संस्थाको इजाजत...

६ वर्ष अगाडि

डिजिटल पेमेन्ट प्रयोगकर्ताको संख्या १ करोड नाघ्यो

सन् १९९० मा पहिलोपटक नेपालमा क्रेडिट कार्डको शुरुआत भएको थियो भने सन् २००२ मा पहिलोपटक कुमारी बैंकले ई–बैंकिङको शुरुआत गरेको थियो । अहिले नेपालमा १३ वटा पेमेन्ट सर्भिस प्रोभाइडर छन्...

६ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति बढ्यो, चैत मसान्तमा ११ खर्ब ५५ करोड मौज्दात

०७६ असार मसान्तमा रु.१० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा रु.११ खर्ब ५५ अर्ब ९० करोड बराबर पुगेको...

६ वर्ष अगाडि

खाद्यान्न र तरकारीको मूल्यवृद्धि उच्च, निर्माण सामग्रीको मूल्य घट्यो

चालु आर्थिक वर्षको नौ महिनासम्ममा महँगी बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । उसले आइतबार राती सार्बजनिक गरेको नौ महिनाको समष्टीगत आर्थिक तथ्यांक अनुसार २०७६ चैतमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति...

६ वर्ष अगाडि

निम्बस समूहले गर्‍यो सबै कर्मचारीको कोरोना बीमा

हालको परिस्थितिमा कारोनाको भाइरसको सम्भावित जोखिम तथा त्यसबाट हुने सक्ने आर्थिक क्षतिलाई न्यूनिकरण गर्न देशभर सम्पूर्ण उद्योगका साथै कार्यालयमा कार्यरत्त ५३६ जना कामदार तथा कर्मचारीहरुको कोभिड बीमा गराएको समूहले जनाएको...

६ वर्ष अगाडि

१५ अर्ब ७४ करोड ५० लाखको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १५ अर्ब ७४ करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले एक सूचनामार्फत बोलकबोलका माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

६ वर्ष अगाडि

कोरोना बीमा गर्नेको लहर, २ करोड ८७ लाख प्रिमियम संकलन

समितिले जारी गरेको कोरोना भाईरस रोग बिमालेख ३ महिनाको बच्चादेखि ९९ बर्षको जेष्ठ नागरिकसम्मले खरिद गर्न सक्नेछन् । बिमित व्यक्ति कोरोना भाईरसबाट संक्रमित भई त्यसको लागि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय...

६ वर्ष अगाडि
1 … 258 259 260 261 262 … 340