घर तथा गाडी कर्जाका लागि मेगा बैंकको आकर्षक योजना
काठमाडौं, २३ माघ । मेगा बैंक नेपाल लिमिटेडले आवास तथा सवारी साधनका लागि नयाँ आकर्षक कर्जा योजना ल्याएको छ ।
‘आफ्नो घर, आफ्नै गाडी, मेगा बैंकका साथमा बढाउनुस् पाइला अगाडि’ भन्ने नाराका साथ मेगा...
ललितानिवास जग्गा प्रकरण : बैंक तथा वित्तीय संस्थाको २ अर्ब ४१ करोड डुब्ने निश्चित
ललिता निवासमा बैंक तथा वित्तीय संस्थाको २ अर्ब ४१ करोड ६९ लाख ३६ हजार १२५ रूपैयाँ ऋण लगानी छ । मुद्दामा सरकारी तथा सार्वजनिक जग्गाहरु ब्यक्ति विशेषको नामबाट अर्बौको धितो पारित भइ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले कर्जा प्रवाह गरेको देखिएको छ।
एनआईसी एशिया र सूर्या लाइफबीच डिजिटल भुक्तानीसम्बन्धी समझदारी
काठमाडौं, २२ माघ । एनआईसी एशिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शूल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न शुल्क बुझाउन सकिने गरि दुई कम्पनीबीच समझदारी भएको छ ।
उक्त...
हिमालयन बैंकको नाफ २७.४५ प्रतिशत बढ्यो, निक्षेप संकलन १ खर्ब २२ अर्ब
काठमाडौं, २२ माघ । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार दोस्रो त्रैमाससम्ममा १ अर्ब ७४ करोड २४ लाख खुद नाफा आर्जन गरेको छ। यो...
अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम
काठमाडौँ, २१ माघ । गण्डकी प्रदेशमा अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा माघ १७, १८ र १९ गते लेक साइड, पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका...
स्वावलम्बन लघुवित्तको एक शाखा एक छात्रवृत्ति व्यवस्था
काठमाडौं, २१ माघ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. ले आफ्ना ग्राहक सदस्यका जेहेन्दार छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रवृत्तिको व्यवस्था गरेको छ ।
वित्तीय संस्थाले प्रत्येक शाखा...
कृषि विकास बैंकको नाफा डेढ अर्ब नाघ्यो, १ खर्ब १५ अर्ब ३६ करोड लगानी
काठमाडौं, २१ माघ । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंकले १ अर्ब ५८ करोड...
एनआईबीएल बैंकको एसएमई कर्जामा ९.९९ प्रतिशत ब्याज
काठमाडौं, २० माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले एक वर्षकालागि निश्चित ९.९९ प्रतिशत ब्याजदरको साना तथा मझौला उद्यमी (एसएमई) कर्जा ल्याएको छ ।
यसअछि बैंकले समाजमा बचतको बानी बसाल्ने भन्दै ९.२५ प्रतिशत ब्याजदर सहितको क्रमिक...
सिन्धु विकास बैंकको बनोस शेयर ११.५ प्रतिशत, २४ स्थानबाट वित्तिय सेवा
काठमाडौं, २० माघ । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ ।
उक्त साधारण सभाले आर्थिक वर्षको बार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित...
‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’
काठमाडौं, २० माघ । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ जारी गरेको छ ।
कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित कर्जा प्राप्तांकका आधारमा...































