बैंक/ बिमा

एटीएम ह्याक प्रकरणः नेपाली पनि संलग्न भएकाे आशंका

काठमाडौं, १६ भदौ । गत शनिवार बेलुका नेपालका विभिन्न बैंकका एटीएम सिस्टम ह्याक गरी कराैडाै रूपैयाँ चाेरी प्रकरणमा नेपाली नागरिककाे पनि संलग्नता रहेकाे प्रहरीले आशंका गरेकाे छ । ह्याकिङ प्रकरणमा नेपाल र भारतका एटीएमबाट...

एटीएम ह्याक गरी पैसा लुट्ने अर्का एक चिनियाँ विमानस्थलबाट पक्राउ

काठमाडाैं, १६ भदाै । नेपालका विभिन्न बैंकहरूकाे एटिएम प्रणाली नै ह्याक गरी कराेडाैं रूपैयाँ चाेरी गर्ने चिनियाँ गिरोहका एक अर्का व्यक्ति पनि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडाैंका अनुसार आइतबार राति...

एटीएम ह्याक प्रकरणः यसरी समातिए पाँच चिनियाँ ह्याकर

काठमाडौं, १५ भदौ । शनिवार बेलुका काठमाडौंको विभिन्न बैंकका एटीएम बुथहरुबाट करीब ३ देखि ४ करोड रुपैयाँ चोरी भयो । अझै कति चोरी भयो भन्ने बारेमा एकिन तथ्यांक आइसकेको छैन् । एउटा बैंकको एटीएममा...

एटिएमबाट अनाधिकृत रुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाडाैं, १५ भदाै । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा पक्राउ गरेको हो ।...

एटीएम ह्याक प्रकरण पछि उच्च सतर्कता, राष्ट्र बैंककाे आकस्मिक बैठक

काठमाडाैं, १५ भदाै । चिनियाँ ह्याकरहरुले अवैधरुपमा ठूलो रकम निकालेको भेटिएपछि विभिन्न बैंकको एटीएम सेवा बन्द भएका छन् । प्रहरीले गए राती नबिल बैंकको दरवारमार्गस्थित एटीएमबाट नक्कली एटीएम कार्डकाे प्रयाेग गरी १ करोड ३४ लाख...

मेगाको ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना, डेढ करोड सम्मको इन्स्योरेन्स सुविधा

काठमाडौँ, ११ भदौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । बैंकका अनुसार ग्राहकहरुलाई आकर्षक सुविधाहरु प्रदान गर्दै नियमित बचतसँगै परिवारको स्वास्थ्य र सुरक्षाको अनुभुति दिलाउने...

एभरेष्ट बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५% छुट

काठमाडौं, ११ भदौ । एभरेष्ट बैंकले ओम समाज डेन्टल हस्पिटलसँग साझेदारी गरेको छ । बैंक र ओम समाज डेन्टल हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५% सम्म छुट पाउने...

एनआईसी एसियाकाे ‘सुपर चमत्कारिक बचत खाता’, के के छन् विशेषता ?

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २२ औं वार्षिकोत्सवको अवसरमा 'सुपर चमत्कारिक बचत खाता योजना' सार्वजनिक गरेको छ । बैंकले यसअघि सार्वजनिक गरेको चमत्कारिक बचत खाता पछि ३० विशेषतायुक्त सुपर चमत्कारिक बचत निक्षेप...

नगरिक लगानी कोषमा ११ योजना सञ्चालन, एक खर्ब ३९ अर्ब बचत

काठमाडौ । नागरिक लगानी कोषले हाल ११ योजना सञ्चालन गरीरहेको जानकारी दिएको छ । कोषले कर्मचारी वचतवृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगाीकर्ता हिसाव योजना लगायतका विभिन्न वीमा कोषहरु समेत गरी कुल ११ ओटा...

१८ हजार ३ सयले पाए सहुलियत ब्याजको ऋण, ३७ अर्ब ८३ करोड ऋण स्वीकृत

काठमाडौं १०, भदौं । गत असारसम्म १८ हजार ३ सयले जनाले सहुलियत दरको ऋण सुविधा लिएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत ब्याजदर सम्बन्धी कार्यविधि जारी गरेको थियो । सो कार्यविधि अनुसार विभिन्न...