बैंक/ बिमा

सिरहाका बाढी पीडितलाई एभरेष्ट बैंकको सहयोग

काठमाडौं, ६ साउन । एभरेष्ट बैंकले सिरहाका बाढी पीडितलाई राहत सामग्री बितरण गरेको छ । बैंकले सिरहा पटेर्वाका बाढी पीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि...

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३० औ वार्षिकोत्सव

काठमाडौं, ६ साउन । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३० औं वार्षिकोत्सव कार्यक्रम विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेकपा का केन्द्रीय सदस्य माननीय...

३५ औं वार्षिक उत्सवमा नबिल बैंकको रक्तदान कार्यक्रम

६ साउन, काठमाडौं । नबिल बैंकले आफ्नो ३५ औं वार्षिक उत्सव मनाउने क्रममा गत शनिवार प्रधान कार्यालयमा रक्तदान कार्यक्रम गर्यो । कार्यक्रममा १२२ जना बैंकका कर्मचारीहरुबाट रक्तदान गरेका थिए । ग्रान्डी अस्पतालले देशमा रहेको...

बाल सुधार गृहलाइ एनसीसी बैंकको सहयोग, पुस्तकालय बनाउन ५ लाख

५ साउन, काठमाडौं । एनसीसी बैंकले भक्तपुर जिल्लाको बाल सुधार गृहलाई रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । बाल सुधार गृहमा व्यवस्थित सामाग्री सहितको पुस्तकालय निर्माण गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व...

विग मर्जरमा जाने बैंकले के के सुविधा पाउँछन ? बाध्यात्मक मर्जरको सम्भावना कति ?

काठमाडौं ५, साउन । आठ वर्ष अघि मर्जर तथा एक्विजिसन नीति अंगिकार गरेको राष्ट्र बैंकले यो वर्ष ‘विग मर्जर’ लाई प्रोत्साहन गर्ने भएको छ । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले विग मर्जरलाई प्रोत्साहन गर्न लागेको...

रेमिट्यान्स् वृद्धिदर घट्दो, एघार महिनामा ८ खर्ब रेमिट्यान्स

काठमाडौं ४, साउन । गत आर्थिक वर्षको ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो साढे १७ प्रतिशतले बढेको छ । रेमिट्यान्स आप्रवाह बढेको देखिए...

नौ वटा बीमा कम्पनीको पुँजी पुगेन, नपुग्नेमा ४ जीवन र ५ निर्जीवन...

काठमाडौं ३, साउन । बीमा समितिले दिएको समयावधि भित्र नौ वटा कम्पनीले पुँजी पुर्याउन सकेका छैनन । समितिको निर्देशन अनुसार २०७६ असारभित्र जीवन बीमा कम्पनीले २ अर्ब र निर्जीबन बीमा कम्पनीले १ अर्ब रुपैयाँ...

सीडीएससीबाटै पुँजीगत लाभकर निर्धारण नभए आन्दोलनकाे चेतावनी

काठमाडौं, ३ साउन । नेपाल इन्भेष्टर्स फोरमले तत्काल पुँजीगत लाभकरको निर्धारण सीडीएससीबाटै गराउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै फोरमले भनेको छ, ‘औसत भारित दरबाट लगानीकर्ता स्वयंले भारित औसत...

एकैपटक बीस हजार इञ्जिनीयरको बीमा

काठमाडौं, २ साउन । बीस हजार इञ्जिनीयरको एकै पटक सामूहिक दुर्घटना बीमा हुने भएको छ । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले नेपाल इञ्जिनियर्स एशोसिएशनबाट आयोजना हुने ५७औँ इञ्जिनीयर दिवसका अवसरमा प्रतिव्यक्ति रु १० लाखका दरले...

सिभिल बैंकले पायाे आईएसओ सर्टिफिकेट, अध्यक्षले भने-मर्जका लागि छलफल हुँदैछ

काठमाडौं । सिभिल बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ । बैंकले बिहीबार काठमाडाैंमा एक पत्रकार सम्मेलन गरी उक्त प्रमाणपत्र ग्रहण गरेकाे हाे । प्रमाणपत्र प्रदान गर्ने संस्था युनाइटेड रजिष्ट्रर अफ सिस्टम (युआरएस)का नेपाल...