बैंक/ बिमा

इजरायलमा मेगा बैंकको ‘मेगा रेमीट’ सेवा

काठमाडौँ, १ असार । मेगा बैंकले ‘मेगा रेमीट’ ब्राण्डमा इजरायलमा पनि रेमीट्यान्स सेवा सुरु गरेको छ । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो ।...

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप जबरा

काठमाडौं, १ असार । कुमारी बैंकको अध्यक्षयमा अमिर प्रताप जबरा चयन भएका छन् । बैंकको शुक्रवार बसेकोे नवनिर्वाचित सञ्चालकहरुको बैठकले अमिर प्रताप जंगबहादुर राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको बैंकले जनाएको छ...

राष्ट्र बैंकले आठ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

काठमाडाैं, ३१ जेठ । केन्द्रीय बैंकले नियमति रुपमा नै ट्रेजरी बिल बिक्री गर्दै आएको छ । सोही क्रममा आगामी असार २ गते पुनः रु आठ अर्ब २३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको...

मर्जरका लागि मिलेर आउनुहोस, अब हारगुहार गरेर केही हुनेवाला छैनः गभर्नर

काठमाडौं ३१, जेठ । मर्जरका लागि राम्रो संस्था खोजेर आउन लघुवित्त वित्तीय संस्थालाई राष्ट्र बैंकका गभर्नर चिरञ्जिबी नेपालले निर्देशन दिएका छन् । धेरै लघुवित्त संस्था उद्देश्यबाट विचलन भएकाले अब मर्जरको विकल्प नभएको उनले बताए...

निरन्तर ओरालो लाग्दै सेयरबजार, ३ अंकले घट्याे नेप्से

काठमाडाैं, ३० जेठ । निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक आज पनि करीब तीन अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर १२६९.५५ बिन्दुमा झरेको...

मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, ३० जेठ । मेगा बैंक नेपाल लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडबीच बीमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र...

एकैसाथ ६ नयाँ शाखा सञ्चालनमा ल्यायाे जनता बैंकले

काठमाडौं, ३० जेठ । जनता बैंकले बुधबार एकै साथ ६ वटा नयाँ शाखाहरु सञ्चालना ल्याएको छ । बैंकले काठमाडौं उपत्यकामा ३ र उपत्यका बाहिर ३ गरी एकै साथ ६ शाखाको उद्घाटन गरी कारोबार...

१९औं वर्षमा प्रवेश गर्यो आइएमई, वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम

काठमाडौं, ३० जेठ । नेपालको पहिलो रेमिटेन्स कम्पनी आइएमई बुधबारदेखि १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ । रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा ल्याउने उदेश्यले सन्...

एक महिनामा बैंकमा ४६ अर्ब निक्षेप थपियो, तरलता समस्या भने यथावत

काठमाडौं ३०, जेठ । जेठ महिनामा मात्र वाणिज्य बैंकहरुमा ४६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । अघिल्ला महिनाहरुको तुलनामा जेठ महिनाको निक्षेप धेरै भए पनि बजारमा कर्जा माग उच्च रहेकाले बैंक तथा वित्तीय संस्थामा...

अझै साटिएन भारु पाँच सय र हजार दरका नोट, ८ करोड रुपैयाँ कागज सरह...

काठमाडौं २९, जेठ । नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट अझै साट्न सकिएको छैन । नोट सटहीबारे भारतीय पक्षले नेपालको कुरा सुन्नै छोडेकाले नोट साट्ने सम्भावना न्यून बन्दै गएको छ ।...