यूनाइटेड फाइनान्सले महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा योजना बिक्री गर्ने
काठमाडौं, २५ बैशाख । यूनाइटेड फाइनान्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड बीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ।
सम्झौतामा यूनाइटेड फाइनान्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र महालक्ष्मी लाईफ इन्स्योरेन्सको...
प्रोग्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स कनेक्ट आइपिएस भुक्तानी प्रणालीमा आवद्ध
काठमाडौं, २४ बैशाख । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आइपिएस विद्युतीय भुक्तानी प्रणालीमा प्रोग्रेशिभ र सिटी एक्स्प्रेस फाइनान्स आवद्ध भएका छन् ।
उक्त फाइनान्स कम्पनीहरुका ग्राहकहरुले...
सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाई थप सुविधा
काठमाडौं, बैशाख २४ । सहुलियतपूर्ण ऋण लिन भूकम्प पीडितलाईथप सहज हुनेभएको छ । त्यस्तै, भूकम्प पीडितले आवास निर्माणका अतिरिक्त जीविको पार्जनका लागि थप एउटा कर्जा पनि लिन पाउने छन् ।
मन्त्रिपरिषद्ले सहुलियतपूर्ण कर्जाका लागि ब्याज...
एनआईसी एशिया बैंककाे २८२ औं शाखा गाेंगबुमा
काठमाडौं, २३ बैशाख । एनआईसी एशिया बैंकले काठमाडौंको गोंगबुमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
काठमाडौं महानगरपालिका वडा नं २६ का वडा अध्यक्ष ख्याम राज तिवारीले गोंगबुस्थित गोंगबु शाखाको आइतबार शाखाको उद्घाटन गरे ।
उक्त शाखा सञ्चालनसँगै...
एभरेष्ट बैंकका ग्राहकलाई धुलिखेल माउन्टेन रिसोर्टमा छुट
काठमाडौं, २३ बैशाख । एभरेष्ट बैंक लिमिटेडले ग्राहकहरुलाई छुट र विशेष प्याकेजहरुको सुविधा प्रदान गर्न धुलिखेल माउन्टेन रिसोर्टसँग साझेदारी गरेको छ ।
एभरेष्ट बैंक र धुलिखेल माउन्टेन रिसोर्टबीच हस्ताक्षर भएको एमओयूका अनुसार ग्राहकहरुले आवास, स्पा...
वित्तीय साक्षरता विस्तार गर्न एनबीआई र देवः विकास बैंक बीच सम्झौता
काठमाडौं, २३ बैशाख । नेशनल बैंकिङ्ग ईन्स्टिच्यूट (एनबीआई) र देवः विकास बैंक बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
साथसाथै बैंकमा कार्यरत कर्मचारीहरुलाई बिशिष्टिकृत बैंकिङ्ग...
पुननिर्माणमा थप सहयोग गर्न एडीबीलाई अर्थमन्त्रीको आग्रह
काठमाडौं, २१ बैशाख । अर्थमन्त्री डा. युवराज खतिवडाले भुकम्पपछिको पुननिर्माणमा थप सहयोग गर्न एशियाली विकास बैंक (एडीबी)लाई आग्रह गरेका छन् ।
फिजीको नादीमा आयोजित बैंकको ५२ औं बोर्डस अफ गभर्नरको वार्षिक बैठकको अवसरमा बैंकका अध्यक्ष...
नेशनल लाईफ ईन्स्योरेन्सको १०० औं शाखा कोहलपुरमा
कोहलपुर, १९ बैशाख । नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीले बाँकेको कोहलपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले बुधबार कम्पनीको १०० औं शाखाको रुपमा कोहलपुर शाखाको उद्घाटन गरे ।
उक्त अवसरमा कम्पनीको नयाँ...
एनआईसी एसियाको कार्डबाट ‘खल्ती’मा पैसा राख्दा १० प्रतिशत बोनस ब्यालेन्स
काठमाडौं, १८ बैशाख । राष्ट्रिय आईसीटी दिवस २०१९ को अवसरमा खल्ती र एनआईसी एशिया बैंकले संयुक्त रुपमा आफ्ना ग्राहकहरूका लागि बोनस अफरको घोषणा गरेका छन् ।
उक्त अफरमा एनआईसीद्वारा जारी क्रेडिट तथा डेबिट कार्ड प्रयोग...
आइएमई लाइफ इन्स्योरेन्स र सनराइज बैंक बीच बैंकासुरेन्स सम्झौता
काठमाडौं, १७ वैशाख। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र सनराइज बैंक लिमिटेड काठमाडौँ बीच बैंकासुरेन्स सम्झौता भएको छ ।
सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र सनराइज बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी...