बैंक/ बिमा

एनआईसी एशिया बैंक र वर्ल्डलिङ्कबीच सहकार्यको सम्झौता

काठमाडौं,१ कात्तिक । एनआईसी एशिया बैंक र वल्र्डलिङ्क कम्युनिकेसन्स् लिबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौताबमोजिम एनआईसी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्तिक १६ गते...

७ वर्ष अगाडि

वित्तीय क्षेत्रमा करियर बनाउन चाहने युवा वर्गलाई लक्षित कार्यक्रमको सुरुवात

काठमाडौं,३० असोज । राष्ट्रिय वाणिज्य बैंकले युवा वर्गलाई लक्षित गर्दै “आरबिबि इम्पावरमेन्ट एकेडेमी” कार्यक्रमको सुरुवात गरको छ । वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवालाई लक्षित गर्दै बिहीबार एक समारोह...

७ वर्ष अगाडि

युनाइटेड फाइनान्सले अनलाइनबाटैे ऋणीको योग्यता मापन गर्ने

काठमाडौं,असोज ३० । युनाइटेड फाइनान्स र एसबी सोलुसन्स् प्रालिबीच ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिन सम्झौता भएको छ । सम्झौता पत्रमा युनाइटेड फाइनान्स प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र...

७ वर्ष अगाडि

एनआईसी एशिया बैंक र थाइल्याण्डको समितिभेज हस्पिटलबीच सम्झौंता

काठमाडौँ,३० असोज । एनआईसी एशिया बैंक लिमिटेड र समितिभेज हस्पिटल, थाइल्याण्डबीच सम्झौता भएको छ । सम्झौताअनुुुसार अन्तर्राष्ट्रिय डलर कार्ड प्रयोगकर्तालाई उपचारमा विभिन्न सेवा सुविधामा ५ प्रतिशत छुट प्रदान गर्ने सहमति...

७ वर्ष अगाडि

अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृया अघि बढयो,बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं,२९ असोज । अजोड इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया अघि बढाएको छ। ३० लाख कित्ता शेयर प्रति शेयर एक सय अंकित दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि निष्काशन प्रकृया अघिसँगै...

७ वर्ष अगाडि

१४ स्थानीय तहमा अझै बैंक पुगेन, प्रदेश पाँचका सबै स्थानीय तहमा बैंक

काठमाडौं २९ असोज । एक वर्ष अघि नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य भए पनि १४ स्थानीय तहमा अझै नपुगेको राष्ट्र बैंकले जनाएको छ । कुल...

७ वर्ष अगाडि

वित्तीय पहुँच ६१ प्रतिशत पुग्यो, १ करोड ८० लाख नेपालीको निक्षेप खाता

काठमाडौं २९, असोज । नेपालको कुल जनसंख्याको करिब ६१ प्रतिशतको बैंक खाता पुगेको छ । राष्ट्र बैंकले गरेको वित्तीय पहुँच स्थिति अध्ययनले उक्त कुरा देखाएको हो । प्रतिवेदनले कुल जनसंख्याको...

७ वर्ष अगाडि

एनआईबीएल सहभागिता फण्डको कारोबार शुरु, पहिलो दिन ४ हजार ३ सय इकाइको कारोबार

काठमाडौं, २८ असोज । एनआईबीएल सहभागिता फण्डको खरीदबिक्री कारोबार शुरु भएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी...

७ वर्ष अगाडि

१८ हजार ५३ जनाले पाए सहुलियतपूर्ण ऋण, करिब ३५ अर्ब ऋण लगानी

काठमाडौं २८, असोज । गत असारसम्म १८ हजार ५३ सयले जनाले सहुलियत दरको ऋण सुविधा लिएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत ब्याजदर सम्बन्धी कार्यविधि जारी गरेको थियो ।...

७ वर्ष अगाडि

दशैमा ६१ अर्ब नयाँ नोट बाहिरिए

काठमाडौं २६, असोज । दशैंमा मात्र राष्ट्र बैंकले करिब ६१ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाएको छ । जसमध्ये करिब साढे ९ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सर्वसाधारणलाई वितरण (सटही)...

७ वर्ष अगाडि
1 … 299 300 301 302 303 … 340