बैंक/ बिमा

एनआईसीको मोबाइल बैंकबाट वानप्लस मोबाइल किन्दा १०% क्यासब्याक

काठमाडाैं, १८ भदाै । एनआईसी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एनआईसी एशियाको मोबाइल बैंक प्रयोग गरी क्युआर मार्फत् वान प्लस सेभेन मोबाइल फोन खरिद गर्दा क्यासब्याक...

७ वर्ष अगाडि

हिले पुग्यो ग्लोबल आईएमई, साना व्यवसायीलाई सहयोग गर्न मेयरको आग्रह

काठमाडौं, १८ भदौ । ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा रहेको शाखा कार्यालय मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग, नेपाल प्रहरीका एसपी सुदर्शन...

७ वर्ष अगाडि

नबिल बैंकले ल्यायो १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना

काठमाडौं, १७ भदौ । नबिल बैंकले दश लाख रुपैयाँको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको छ । यो योजना भाद्र १५ गते देखि लागू हुने गरी नबिल बैंकको तर्फबाट बैंकका...

७ वर्ष अगाडि

एटीएम लुट्ने चिनियाँ ह्याकरलाई सघाउने तीन नेपाली पक्राउ

काठमाडौं। एटिएमको सिस्टम ह्याक गरेर पैसा लुट्ने चिनियाँ आपराधिक समूहलाई पैसा साट्न सघाउने तीनजना नेपाली नागरिक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई ठमेलबाट पक्राउ गरेको हो...

७ वर्ष अगाडि

एटीएम ह्याक प्रकरणः नेपाली पनि संलग्न भएकाे आशंका

काठमाडौं, १६ भदौ । गत शनिवार बेलुका नेपालका विभिन्न बैंकका एटीएम सिस्टम ह्याक गरी कराैडाै रूपैयाँ चाेरी प्रकरणमा नेपाली नागरिककाे पनि संलग्नता रहेकाे प्रहरीले आशंका गरेकाे छ । ह्याकिङ प्रकरणमा...

७ वर्ष अगाडि

एटीएम ह्याक गरी पैसा लुट्ने अर्का एक चिनियाँ विमानस्थलबाट पक्राउ

काठमाडाैं, १६ भदाै । नेपालका विभिन्न बैंकहरूकाे एटिएम प्रणाली नै ह्याक गरी कराेडाैं रूपैयाँ चाेरी गर्ने चिनियाँ गिरोहका एक अर्का व्यक्ति पनि त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी...

७ वर्ष अगाडि

एटीएम ह्याक प्रकरणः यसरी समातिए पाँच चिनियाँ ह्याकर

काठमाडौं, १५ भदौ । शनिवार बेलुका काठमाडौंको विभिन्न बैंकका एटीएम बुथहरुबाट करीब ३ देखि ४ करोड रुपैयाँ चोरी भयो । अझै कति चोरी भयो भन्ने बारेमा एकिन तथ्यांक आइसकेको छैन्...

७ वर्ष अगाडि

एटिएमबाट अनाधिकृत रुपमा पैसा निकाल्ने पाँच चिनियाँ पक्राउ

काठमाडाैं, १५ भदाै । नेपाल प्रहरीले अनाधिकृतरुपमा एटिएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नवील बैंकको एटिएमबाट अनाधिकृतरुपमा पैसा निकाल्दै गर्दा...

७ वर्ष अगाडि

एटीएम ह्याक प्रकरण पछि उच्च सतर्कता, राष्ट्र बैंककाे आकस्मिक बैठक

काठमाडाैं, १५ भदाै । चिनियाँ ह्याकरहरुले अवैधरुपमा ठूलो रकम निकालेको भेटिएपछि विभिन्न बैंकको एटीएम सेवा बन्द भएका छन् । प्रहरीले गए राती नबिल बैंकको दरवारमार्गस्थित एटीएमबाट नक्कली एटीएम कार्डकाे प्रयाेग...

७ वर्ष अगाडि

मेगाको ‘मेगा माया बचत खाता फेमिली फस्ट’ योजना, डेढ करोड सम्मको इन्स्योरेन्स सुविधा

काठमाडौँ, ११ भदौ । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकहरुलाई ‘मेगा माया बचत खाता फेमिली फस्ट’ ल्याएको छ । बैंकका अनुसार ग्राहकहरुलाई आकर्षक सुविधाहरु प्रदान गर्दै नियमित बचतसँगै परिवारको स्वास्थ्य र...

७ वर्ष अगाडि
1 … 306 307 308 309 310 … 340