बैंक/ बिमा

ललितपुरकाे खुमलटारमा खुल्याे जनता बैंककाे १४२ औं शाखा

काठमाडाैं, ३० असार । ललितपुर जिल्लाको खुमलटारमा नयाँ शाखा कार्यालय विस्तार गरेकाे छ । बैंकले खुमटारमा आफ्नो १४२ औं शाखाकाे औपचारिक उदघाटन गरी कारोवार शुभारम्भ गरेको हाे । शाखाको उदघाटन...

७ वर्ष अगाडि

३५ औं वार्षिकोत्सबमा नबिल बैंकको वृक्षारोपण र सरसफाई

काठमाडौं, ३० असार । नबिल बैंकले आफ्नो ३५ औं वार्षिकोत्सबको अवसरमा वृक्षारोपण र सरसफाई कार्यक्रम सञ्चालन गरेको छ । वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उदेस्यले बैंकले...

७ वर्ष अगाडि

मौद्रिक नीतिमा सवारी कर्जा कडाई गरिदै, टीआर कर्जा रोक्न गृहकार्य

काठमाडौं २९, असार । नेपाल राष्ट्र बैंकले सवारी कर्जामा कडाइ गर्ने भएको छ । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको छ । सवारी साधन कर्जाले आयात बढाएको...

७ वर्ष अगाडि

जनकराज शर्मा बने सनराइज बैंककाे प्रमुख कार्यकारी अधिकृत

काठमाडौं, २९ असार । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा जनकराज शर्मा पौड्याल नियुक्त भएका छन् । सनराइज बैंकको सञ्चालक समितिको बैठकले आइतबार पौड्याललाई सीईओमा नियुक्त गरेको हो । पौड्याल...

७ वर्ष अगाडि

सिंगटी हाईड्रोको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल

काठमाडौं, २७ असार । सिंगटी हाईड्रो ईनर्जीको प्राथमिक शेयर (आइपीओ) निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्सलाई नियुक्त गरिएको छ । दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधिन २५ मेगावाट क्षमताको यस...

७ वर्ष अगाडि

१४ हजार बढी बचत तथा ऋण सहकारीलाई व्यवस्थित गर्न छुट्टै नयाँ कानुन ल्याइने

काठमाडौं, २७ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले संविधान, ऐन कानुन र अन्तराष्ट्रिय अभ्यास अध्ययन गरेर मात्र बचत तथा ऋण सहकारी संस्थासम्बन्धी छुट्टै कानुन निर्माण...

७ वर्ष अगाडि

‘बीमा कम्पनी बीचको मर्जरले सकारात्मक परिणाम दिन्छ’

एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्, कमल गौतम । जन्मस्थान प्यूठानमा प्राथमिक तहको शिक्षा पुरा गरेका गौतमले दाङबाट माध्यामिक तह पास गरे । नेपालगञ्जबाट बीबीए पासगरेपछि स्नातकोत्तरका लागि काठमान्डौं आए...

७ वर्ष अगाडि

सूर्या लाइफ इन्स्योरेन्सद्धारा ‘सूर्या लाइफ केयर’ सार्वजनिक, ५० लाखसम्म भुक्तानी

काठमाडौं, २६ असार । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात,मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न ‘सूर्या लाइफ केयर’ पुरक करार सार्वजनिक गरेको छ । यो...

७ वर्ष अगाडि

बर्दियाकोे बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंककाे शाखा विस्तार

काठमाडौं, २६ असार । प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बांसगढीले कारोबार सुरु गरेको छ । बांसगढीको शाखा बैंकको...

७ वर्ष अगाडि

५ सय ३५ महिलाले पाए उद्यमशिल कर्जा, ३७ करोड २३ लाख रुपैयाँ ऋण लगानी

काठमाडौं २६, असार । गत जेठसम्म ५ सय ३५ महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् । उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरमा उद्यमशिल कर्जा कार्यक्रम ल्याएको...

७ वर्ष अगाडि
1 … 317 318 319 320 321 … 340