पूर्वाधार

नेपालको झण्डा भएको पानीजहाज र रेल चढ्ने सपना पुरा हुने

काठमाडौं, २० बैशाख । आगामी आर्थिक वर्षको लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको झण्डा सहितको पानीजहाज र रेलको लागि आधार निर्माण भईसकेको बताएकी छिन् ।...

७ वर्ष अगाडि

राजविराज विमानस्थलमा रिफ्युलिङको व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौं, २० बैसाख । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले राजविराज विमानस्थलमा हवाई इन्धन रिफ्युलिङको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिका सभापति विमलप्रसाद श्रीवास्तवको...

७ वर्ष अगाडि

युद्धमा ध्वस्त मुलुकले गरेको प्रगति हेर्न प्रधानमन्त्री ओली भियतनाम जाँदै

काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता भियतनाम र कम्बोडियाको भ्रमणमा जाने भएका छन् । युद्धमा ध्वस्त भएको भियतनामले पछिल्ला दशकमा गरेको अभूतपूर्व प्रगति हेर्न र त्यसबाट...

७ वर्ष अगाडि

सार्कको व्यापार बढाउन अन्तरदेशिय सडक सञ्जाल र अन्तरआवद्धता आवश्यकः अर्थमन्त्री खतिवडा

काठमाडौं, १९ बैशाख । फिजी भ्रमणमा रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले एसियाली विकास वैंकको ५२ औं वोर्डस अफ गभर्नरको वार्षिक बैठकको सिलसिलामा फिजीको नादीमा सार्कका अर्थ मन्त्रीहरुको तेह्रौ बैठकको अध्यक्षता गरेका...

७ वर्ष अगाडि

आगामी महिना तातोपानी नाका खुल्दै, खुद्रा सामानको कारोबार नहुने

काठमाडौं, १९ बैशाख । २०७२ सालको विनासकारी भुकम्पमा ध्वस्त भएको नेपाल–चीनको प्रमुख नाका तातोपानी अगामी महिनाभित्रै सञ्चालनमा आउने भएको छ । भुकम्पअघिसम्म दुई मुलुकवीच हुने ब्यापार तथा पर्यटक आदानप्रदानको एक...

७ वर्ष अगाडि

ठेकेदारको पक्षमा देखिए महासेठ, भन्छन् – लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्छु

काठमाडौं, १८ वैशाख । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण कार्यमा लापरवाही गर्ने कर्मचारीलाई दण्डित गर्ने बताएका छन् । मुलुकभर विकास निर्माणमा ढीलासुस्ती र लापरवाही गरेका कारण आलोचित...

७ वर्ष अगाडि

विकासको बौलाहा मोडल: दुई हजार परिवारको जमीन सडकमा गाभियो, १५०० को घर भत्काइयो

-अजय अनुरागी  सडक विस्तारले घर भत्किने चिन्ताकै बीच जनकपुर उपमहानगरपालिका–४ का शिवनाथ साहको ६ पुस २०७५ मा निधन भयो । उनी पनि बिते, घर पनि भत्कियो । साहले आफ्नो नामको...

७ वर्ष अगाडि

कन्ट्रयाक्टरलाई फोनबाट धम्की, प्रहरीले नसुनेपछि मिडियाको शरणमा

काठमाडौं, १७ बैशाख । निर्माण व्यवसायीहरुलाई धम्कीपूर्ण फोन आउने क्रम फेरी शुरु भएको छ । दुई महिनाभन्दा अघिदेखि अज्ञात मोबाईल नम्बरबाट फोन गरी पैसा माग्ने र ज्यानकै समेत धम्की दिन...

७ वर्ष अगाडि

एडीबीकाे बैठकमा भाग लिन फिजी जाँदै अर्थमन्त्री खतिवडा

काठमाडौं, १७ वैशाख । अर्थमन्त्री डा. युवराज खतिवडा एशियाली विकास बैंक (एडीबी)को बोर्ड अफ गभर्नर्सको ५२ औं वार्षिक बैठकमा भाग लिन मंगलबार बेलुका फिजी जाँदैछन् । मे २ देखि ५...

७ वर्ष अगाडि

पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रीपरिषदको स्विकृतिको लागि पेश गरिने

काठमाडौं, १५ वैशाख । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले पन्ध्रौं योजनाको आधार–पत्र मन्त्रिपरिषद्को स्वीकृतिका लागि प्रस्ताव पेश गर्न स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् राष्ट्रिय योजना आयोगका अध्यक्ष के.पी.शर्मा ओलीको...

७ वर्ष अगाडि
1 119 120 121 122 123 125