अर्थमन्त्री जनार्दन शर्माले चन्द्रागिरी–चित्लाङ सडकमा भइरहेको ‘ढुङ्गा व्यापार’ बन्द गर्ने बताएका छन् ।
विगतका सरकारहरुले आर्थिक वर्षको अन्त्यमा जथाभावि हुने बजेट परिचालन लुकाउन तथ्यांक हटाउने गरेका थिए । तर वर्तमान सरकारले भने पहिलो त्रैमासपछि नै त्यो अभ्यास थालेको हो ।
बेमौसमी भीषण वर्षाले राष्ट्रिय राजमार्गमा करिब १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग भएको विहिवारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने भएतापनि लो बिडिङका कारण निर्माण उद्योगमै समस्या देखिएको बताएकी हुन् ।
मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटर बाटोमा क्षति पुगेको छ। गत असार १ को बाढीले पक्की पुल बगाएपछि करिब तीन महिनापछि ह्युम पाइप राखी मोटरबाटो बनाइएकोे थियो।
नेपाल विद्युत प्राधिकरणको गतिविधिका कारण निजि क्षेत्रका इन्टरनेट सेवा प्रदायकबाट प्रदान भैरहेको इण्टरनेटको शुल्क बढ्ने/बढाउने प्रयासप्रति क्यान महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले शुरु गरेको १४१० सडक आयोजना शेरबहादुर देउवा सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयकमार्फत कटौती गरेको हो । ७७ वटै जिल्लामा सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गतका...
आगामी अंग्रेजी नयाँ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जिपलाइन, क्याफे, स्काई साइक्लिङ, किड्स एड्भेन्चर पार्क सम्पन्न गर्न ६ करोड ५० लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।
दान वा अनुदान ग्रहण गर्ने व्यक्ति वा देश जति नै दुखी वा गरीब भए पनि अलि खराब चरित्रको वा भ्रष्ट छ भने दान र अनुदानको दुरुपयोग नगरोस भनेर केही कडा...
नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.