लाभग्राहीहरुले ०७७ पौष १५ भित्र पहिलो किस्ता लिइसक्नुपर्नेछ भने ०७७ माघ मसान्तभित्र दोस्रो र ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।
राजदूत क्वात्राले ट्वीटमा उल्लेख गरे अनुसार उक्त रकम ‘गोरखा र नुवाकोटमा आवास पुनर्निर्माण परियोजनाहरुको लागि खर्च गरिनेछ ।
काठमाडौं महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित चीनको नानजिङ सहरले दिएका दुईमध्ये एक थान पिसीआर मेसिन कान्ति बाल अस्पताललाई आज हस्तान्तरण गरेको हो।
पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो ।
काठमाडौंको कुलेश्वरमा ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने भएको छ ।
काठमाडौं महानगरपालिकाको आर्थिक अनुदानमा पशुपति क्षेत्रमा थप ३ वटा विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ ।
सो पुलको शिलान्यास २०७६ माघ ९ गते गरिएको थियो । निर्माणको जिम्मा कान्छामान निर्माण सेवाले पाएको थियो । १ करोड २१ लाख ३३ हजार ८४३ रुपैयाँ लागत अनुमान गरिए पनि...
चार वर्षमा सकिने भनिएको सो राष्ट्रिय महत्वको सडकको निर्माण सम्पन्न मिति आगामी जेठमै आउँदै छ । तर हालसम्मको प्रगति हेर्दा सो परियोजनाका लागि अर्को चार वर्ष चाहिने विज्ञहरु बताउँछन् ।
असोज १३ गते दुई देशबीचको मितेरी पुलमा सिन्धुपाल्चोकका प्रशासनका उच्च अधिकारी र तिब्बतको न्यालाम प्रशासनको उच्च अधिकारीहरुको संयुक्त बैठकले तातोपानी नाका असोज १९ गतेबाट सुचारु गर्ने सहमति भएको थियो ।
यसअघि खानी तथा भूगर्भ विभागले असोज ५ गते प्राविधिकको टोली बैतडी पठाएको थियो । विभागका वरिष्ठ भूगर्भविद् कुमार खड्का र भूगर्भविद् सुजन देवकोटालगायतको विज्ञ तथा प्राविधिकको टोली केही दिन अगाडि...
© 2026 Cloud Patrika. All Rights Reserved.