Tag: #nepseupdate
बैंकिङ समूह उकालाे लाग्दा २६.५३ अंकले बढ्याे सेयर बजार
साताको पहिलो काराेबारकाे दिन आइतबार सेयर बजार २६.५३ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६२२ मा कायम भएको छ । आज कारोबारमा आएका १८५ कम्पनीको मूल्य बढ्दा ६३ को घटेकाे छ। कुल ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भयो । आज बैंकिङ सेक्टर नै सबैभन्दा धेरै २.०० प्रतिशत बढ्यो ।
४ अंकले घटेर बन्द भयाे सेयर बजार
काठमाडौं । साताको अन्तिम कारोबार दिन ‘बिहीबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ४ अंकले घटेर बन्द भएको छ ।
आज कारोबार समयको सुरुवातदेखि उत्तारचढाव...
३२.४५ अंकले घट्याे नेप्से
सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेकाे छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.४५ अंकले घट्दै २६ सय ७० को विन्दुमा झरेर बन्द भएको हो ।
११.६६ अंकले बढ्याे नेप्से,काराेबार साढे ११ कराेड
काठमाडौं । साताकाे पहिलाे काराेवारकाे दिन आज सेयर बजार बढेको छ । नेप्से परिसूचक ११.६६ अंक बढेको छ ।
सो वृद्धिपछि नेप्से २७५५ अंकमा कायम...
साताकाे अन्तिम काराेबारकाे दिन ७.२६ अंकले घटेर बन्द भयाे नेप्से
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारको परिसूचक नेप्से ७.२६ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से २६७८ मा कायम...
सबै परिसूचक बढ्दा सेयर बजारमा हरियाली
मंगलबार परिसूचक नेप्से २४.५० अंक बढेको छ । सो अंकको वृद्धिपछि २६५७ मा कायम भएको छ ।
भारी अङ्कले घट्याे नेप्से, काराेबारमा पनि गिरावट
आज कुल २७ कम्पनीको मूल्य बढ्दा २१४ को घटेको छ भने ३ को स्थिर रह्यो ।
१७ अंकले बढ्यो नेप्से, कारोबारमा भने कमी
मंगलबार सेयर बजारको परिसूचक नेप्से १७ दशमलव ८० अंकले बढेको छ ।
अधिकांश समुह उकालो लाग्दा ११ अंकले बढ्यो नेप्से, कारोबार ५ अर्बमा...
३ सय २५ कम्पनीका १ करोड २४ लाख ८५ हजार ७ सय ३१ कित्ता सेयर किनबेच भएको छ जसबाट ९ अर्ब ९ करोड २९ लाख ४८ हजारको कारोबार भएको हो।
सेयर बजारमा उछाल, कारोबारले बनायो नयाँ रेकर्ड
काठमाडौं । आइतबार सेयर बजारले नयाँ रेकर्ड बनाएको छ । आज कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसअघि...























