#gold #goldprice

ताेलामै २९ सयले बढ्याे सुनकाे भाउ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ ताेलामा२ हजार ९ सयले बढेकाे हाे।

१ वर्ष अगाडि

सामान्य उकालाे लाग्याे सुनकाे भाउ

आइतबार नेपाली बजारमा सुनको भाउ सामान्य उकालाे लागेकाे छ ।

१ वर्ष अगाडि

सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने

काठमाडौं । अब हरेक रकमको सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने भएको छ । १० लाखभन्दा माथिको सुनको गरगहन, हिरा, मोतीजडित सुनका गरगहनामा २ प्रतिशत विलासिता शुल्क लाग्दै...

१ वर्ष अगाडि

सुनकाे ओरालो यात्रा जारी, तोलामा १५ सयले घट्याे

नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।

१ वर्ष अगाडि

ताेलामा २ सयले घट्याे सुनकाे भाउ

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको...

१ वर्ष अगाडि

एकैदिन तोलामा ५ हजार रुपैयाँ बढ्याे सुनको भाउ

काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ...

२ वर्ष अगाडि

उकालो यात्रामा सुनको भाउ, तोलामा ५ सयले बढ्यो

आज नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

२ वर्ष अगाडि

सुनको भाउ घट्ने क्रम आज पनि जारी

नेपाली बजारमा सुनको भाउ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ ।

२ वर्ष अगाडि

घट्याे सुनकाे भाउ

नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।

२ वर्ष अगाडि

१४ सय रुपैयाँले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार?

केही दिनदेखि लगातार बढेकाे सुनकाे भाउ शुक्रबार भने ओरालो लागेको छ।

२ वर्ष अगाडि
1 … 3 4 5 6