Tag: #gold #goldprice
१ लाख ९२ हजारमाथि पुग्याे सुनकाे भाउ
शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनकाे भाउ प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ तोकेको छ ।
ताेलामै २६ सयले घट्याे सुन
नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज घट्दै प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो ।
बढ्याे सुनचाँदीको भाउ, कतिमा भइरहेकाे छ काराेवार!
नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो।
घट्याे सुन र चाँदिकाे भाउ
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ आज चार सय रूपैयाँ घटेको हो।
उकालाे यात्रामा सुन, चाँदिकाे भाउमा नयाँ रेकर्ड
नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।
ताेलामा २५ सयले घट्यो सुन
मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ पुगेको हो।
एकैदिन ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
शुक्रबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।





















