काठमाडौं, ७ मंसिर । गोरखा प्रतिनिधिसभा क्षेत्र नं १ मा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई भारी मतसहित विजयी भएका छन् ।
नेपाली कांग्रेसका...
आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।