Tag: #election

भौतिक रुपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरुको लागि अनलाइन मार्फत निर्वाचन मतदानको...

परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशनमा विधानअनुसार अनलाइन सहभागिता समेत सुनिश्चित गरी सञ्चालन गर्न पत्रमार्फत राय दिएको छ।

हातहतियार बुझाउन चितवन प्रशासनको आग्रह

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ ।

८५ जनाले लिए समानुपातिक उम्मेदवारी फिर्ता

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिनेको संख्या ८५ पुगेको छ ।

मतदाता नामावली संकलनको समय थप गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसँग टेलिफोन गरेकी छन् । उनले फोनवार्ता मार्फत नामावलीमा नाम दर्ता गराउने समय सीमा केही समय थप गर्न आग्रह गरेकी छन् ।

अनेरास्ववियुले ताला लगाएपछि आरआरको स्ववियु निर्वाचन स्थगित

रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पसको मूल गेटमा तालाबन्दी गरेपछि चुनाव स्थगित गरिएको हो ।

उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न, करिब ६२ प्रतिशत मतदान

आयोगले मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको बताएको छ ।

आयोगले तोक्यो उपनिर्वाचनमा उम्मेदवारले गर्न सक्ने खर्चको सीमा

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुनेउपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ । आयोगको बैठकले ...

निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गरिदै

निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज सार्वजनिक गर्न लागेको छ ।

निर्वाचन आचारसंहिता सोमबारदेखि फुकुवा

काठमाडौं, २५ मंसिर । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता सोमबारदेखि हट्ने भएको छ । आयोगले मङ्सिर २६...

दोब्बर मतसहित गोरखा क्षेत्र नं १ मा बजगाई बने विजयी

काठमाडौं, ७ मंसिर । गोरखा प्रतिनिधिसभा क्षेत्र नं १ मा वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राजेन्द्र बजगाई भारी मतसहित विजयी भएका छन् । नेपाली कांग्रेसका...