Tag: अजोड इन्स्योरेन्स कम्पनी

अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्दै, यसरी हुनुहोस् सहभागि

जोड इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै तीन दिन तालिम सञ्चालन गर्न लागेको जनाकारी दिएको हो ।