Tag: आकस्मिक बाहेकको शल्यक्रिया नगर्नू’

‘आईसीयू र भेन्टिलेटर अपुग भयो,आकस्मिक बाहेकको शल्यक्रिया नगर्नू’

स्वास्थ्य मन्त्रालयको अनुसार अहिले देशभर देशभर ३३ हजार ८ सय ८० जना सक्रिय संक्रमित छन्। २७९ जनाको आईसीयूमा र ६७ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जसमा सबैभन्दा बढी बागमती अञ्चलमा रहेको छ ।