Tag: इमोजी

४० वर्ष अघि यसरी शुरु भएको थियो भावना व्यक्त गर्ने च्याटिङ...

परिवारका सदस्यहरू साथमा हुँदा प्रेमिका या साथीभाइसँग च्याट गर्नुपरे यस्तै चिन्हको प्रयोगले सहयोग पुर्‍याएका छन् । म्यासेजको जवाफमा पनि यस्तै संकेत चिन्हहरू आउँछन् । यसबारे थाहा नभएका बाबुआमालाई झुक्याउन सफल हुन्छन् ।