Tag: एडीबीसँग ३० अर्बको ऋण सम्झौता

कोरोनासँग लड्न एडीबीसँग ३० अर्बको ऋण सम्झौता

कोरोना भाइरस रोकथामको लागि एसियाली विकास बैंकले नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) सहयोग गर्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खतिवडाले यो बजेट सहयोगका लागि छोटो अवधिमा प्राप्त भएको सहयोग भएको बताए ।