Tag: क्याल्सियम

शरीरमा क्याल्सियमको कमी त छैन् ? देखिन्छन् यस्ता समस्या

आवश्यक मात्रामा क्याल्सियम नपुगेमा मानव शरीरमा विभिन्न असर देखापर्न सक्छन् । जसको कारण हड्डीसम्बन्धी विभिन्न रोग देखापर्ने गर्छन् । हाडजोर्नीलाई मजबुत बनाउन तथा मुटु स्वस्थ राख्नसमेत मानव शरीरमा क्याल्सियमको आवश्यकता हुन्छ ।