Tag: खाद्य सामग्री जुटाउँदै उपभोक्ता

धमाधम खाद्य सामग्री जुटाउँदै उपभोक्ता, पूर्व तयारी कि सरकारप्रतिको अविश्वास ?

संसारभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण उपभोक्ता बजारमा उच्च असर देखिन थालेको छ । तेल, नुन, ग्यास, डिजेल, पेट्रोल, चामल, दाल जस्ता अत्यावश्यक खाद्यपदार्थ जम्मा गर्न पसलहरुमा भिड देखिने गरेको छ ।