खाना खानु भनेको पेट भर्नु मात्र होइन । वा जिब्रोको स्वाद मेट्न मात्र पनि होइन । शरीरलाई आवश्यक उर्जा, शक्ति प्राप्त गर्नका लागि हो । खानेकुराले हाम्रो शरीरलाई चाहिने पोषण प्रदान गर्छ ।
काठमाडौं । दीर्घरोको प्रमुख कारण खानपानलाई नै मानिन्छ । स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका तथ्यांकलाई हेर्दा जीवनशैली र गलत खानपानकै कारण दीर्घरोगीको सङ्ख्या दिनानुदिन बढ्दै...