Tag: दही

दैनिक दही खादा स्वास्थ्यमा पुग्छ यस्तो अचम्मको फाइदा

दहीको नियमित प्रयोग स्वास्थ्यको लागि फाइदाजन हुने देखिएको छ । दहीमा पोषक तत्व हुन्छ । दही पेटको लागि फाइदाजनक छ । दहीमा प्रोटिन क्याल्सियम, राइबोफ्लेविनको साथै भिटामिन वि ६ र भिटामिन वि १२ जस्ता पोषक तत्व पाइन्छ ।