Tag: धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानामाथि छानबिन गर्न समिति गठन

उपदफा ७ अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्ने कानुनी व्यवस्था छ । जाँचबुझ समितिले सिफारिश गरेमा अध्यक्षलाई हटाउन सकिने पनि व्यवस्था रहेको छ ।