मंगलबार भएको संघको साधारणसभाले आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो नयाँ नेतृत्व चयन गरेको हो ।
कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा २२ वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । यो रकम बैंकहरुले केन्द्रीय तथा प्रादेशिक कोषमा जम्मा गर्नेछन् ।