Tag: पर्यटन र हवाई क्षेत्रलाई

पर्यटन र हवाई क्षेत्रलाई १० प्रतिशतसम्म चालु पूँजी कर्जा

कोरोनाबाट अति प्रभावित पर्यटन तथा हवाई क्षेत्रको लागि पनि राहत प्याकेज घोषणा गरेको छ। केन्द्रिय बैंकले व्यवसायमा परेको कोरोनाको प्रभाव हेरी आवश्यकता पहिचान गरेर स्वीकृत कर्जाको १० प्रतिशतसम्म चालु पूँजी कर्जा प्रदान गर्न सक्ने व्यवस्था गरेको हो।