Tag: बुधवार ११ उडान

विदेशका नेपाली फर्काउन बुधवार ११ उडान, कुन देशबाट कति फर्किदैं (तालिकासहित)

विदेशका पाँच ठाउँबाट नेपाली लिएर जहाज काठमाडौं आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ। यसैगरी विदेशका विभिन्न ५ स्थानमा रहेका नेपाली लिन काठमाडौंबाट जहाज जाँदै छन्।