Tag: बैशाख र जेठको किस्ता तिर्ने

बैशाख, जेठको किस्ता तिर्ने अवधि थप, हर्जाना लिन नपाइने

नेपाल राष्ट्र बैंकले किस्ता तिर्ने अवधि थप गरेको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका व्यक्तिले बैशाख र जेठ मसान्तमा तिर्नुपर्ने साँवा तथा ब्याजको किस्ताको अवधि थप गरि असार मसान्तसम्म पुर्‍याएको हो ।