भुक्तानी सेवा दिने संस्ठाहरुबाट ग्राहकलाई क्षति हुन गएमा ती कम्पनीहरुले ग्राहकलाई क्षतिपूर्ति दिनु पर्ने व्यवस्था गरेको छ । नेपाल राष्ट्र बैंकले ग्राहक हित संरक्षण ब्यवस्था गर्दै संस्थाको असावधानी र लापरवाहीले सेवाग्राहीलाई कुनै क्षति भएमा संस्थाले ग्राहकलाई क्षतिपूर्ति दिनु पर्ने ब्यवस्था गरेको हो ।