Tag: मर्यादित महिनावारी

‘मर्यादित महिनावारी दिवस’ मनाउन राष्ट्र संघलाई अनुरोध गर्ने तयारीमा सरकार

सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापी रुपमा मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी भईरहेको बताएका हुन् ।