धेरै टाढा टाढाबाट भक्तजनहरु आउने हुनाले उहाँहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनहरुलाई निर्वाध आवतजावतको ब्यबस्था मिलाईएको साथै पार्किङ्ग गर्ने स्थानहरु समेत तोकिएको छ ।
आध्यात्मिक मार्गमा हिँड्ने साधकहरूका निम्ति महाशिवरात्री निकै महत्त्वपूर्ण हुन्छ । घर– गृहस्थ सम्हालेका मानिसहरू यस दिनलाई शिव–पार्वतीको वैवाहिक वर्षगाँठ (विवाह भएको दिनको) रूपमा हेर्ने गर्छन् ।
काठमाडौं, ७ फागुन । पशुपतिमा महाशिवरात्रीको तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले बुधवार पत्रकार सम्मेलनमार्फत सम्ूर्ण तयारी पूरा भएको जनाएको...
काठमाडौं, २४ माघ । हिन्दू धर्मावलम्बी तथा शिवभक्तले विशेष धुमधामका साथ मनाउने महाशिवरात्री पर्वमा विशेष पासको व्यवस्था नहुने भएको छ ।
शुक्रबार पशुपति क्षेत्र...