काठमाडौं, ५ साउन । लाभांश घोषणाले म्युचुअल फण्डको शेयरमा लगानीकर्ताको आकर्षण बढेको छ ।
लक्ष्मी उन्नति कोषले नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये सबैभन्दा लाभांश घोषणा गरेसंगै...
म्युचुअल फण्ड अर्थात सामुहिक लगानी कोष एक प्रकारको लगानी योजना हो जसले बचतकर्ताहरुबाट रकम संकलन गरी सेयर, बण्ड, सरकारी ऋणपत्र लगायतका विभिन्न धितोपत्र औजारहरुमा लगानी गर्दछ र यसरी गरेको लगानीबाट प्राप्त सम्पूर्ण प्रतिफल यस्तो कोषमा लगानी गर्ने बचतकर्ताहरुलाई नै फिर्ता गर्दछ ।