Tag: राहदानी विभाग

‘१० देखि १५ दिनमै जिल्लामा पासपोर्ट पुग्छ, अत्यावश्यकबाहेकका काठमाडौं धाउनुपर्दैन’

राहदानी विभागले १० देखि १५ दिनमै जिल्लामा राहदानी (पासपोर्ट) पुग्ने बताएको छ । पासपोर्ट बनाउन काठमाडौंमा भिडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवाग्राही लाई नआउन अनुरोध गरेको हो ।