Tag: सक्षम कार्की

सक्षम कार्कीले दिलाए तेक्वान्दोमा स्वर्ण,नेपालको स्वर्ण संख्या २९

काठमाडौं, १८ मंसिर । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अर्को स्वर्ण पदक जितेको छ। तेक्वान्दो खेलाडी सक्षम कार्कीले नेपाललाई स्वर्ण पदक दिलाएका...