Tag: सर्भर ह्याक

टेलिकमको सर्भर ह्याक : प्रवक्ता भन्छन्, ‘शंका मात्रै हो ह्याक भएको...

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार जीएसएम मोबाइल टेलिफोनका १ करोड ९६ लाख ५१ हजार, पीएसटीएन टेलिफोनका ५ लाख ७५ हजारसहित अन्य ग्राहक गरी टेलिकमका २ करोड ७ लाख ८१ हजार ग्राहक छन् । यसरी बारम्बार डेटा ह्याक हुँदा टेलिकमका २ करोडभन्दा धेरै ग्राहकको निजी विवरणमा गम्भीर जोखिम देखिएको छ ।