Tag: २८ जना रेडियोकर्मीलाई फेलोसिप

२८ जना रेडियोकर्मीलाई फेलोसिप प्रदान, कुन प्रदेशबाट कसले पाए ?

यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको तालिमको समापन गर्दै २८ जना रेडियोकर्मीलाई फेलोसिप पनि प्रदान गरिएको हो ।