Tag: ५० अर्बको पुनर्कर्जा कार्यविधि बन्यो

५० अर्ब कोषको कार्यविधि जारी, कोरोना प्रभावित व्यवसायीले १० करोडसम्म कर्जा...

कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन यो कार्यविधि जारी भएको हो।