Tag: ९ जना कोरोनामुक्त

पुनः संक्रमण देखिएका दुईसहित थप ९ जना कोरोना मुक्त

डिस्चार्ज हुनेमा दुईजना पुनः संक्रमण देखिएर रौतहटका १९ वर्षीय युवक र अर्का भारतीय नागरिक समेत रहेका छन् । उनीहरूसँगै बाराका २, पर्साका ३ र रौतहटका २ जना पनि डिस्जार्ज भएका छन्। डिस्चार्ज भएका सबै पुरुष हुन्।