Tag: आँपको सिजन

आँपको सिजनः यसरी चिन्नुहोस् स्वादिष्ट र विषादीयुक्त आँप

अन्य आँपको तुलनामा बजारमा अहिले मालदह, दशहरी, बम्बई र कृष्णभोग आँपको धेरै बिक्री हुने गरेको व्यापारीको दाबी छ । दसरी, बम्बई, मल्लिका, आम्रपाली तथा कृष्ण भोग खजरीलगायत प्रजातिका आँप पनि बजारमा छन् ।