Tag: आइसिसी विश्वकप क्रिकेट लिग–२

नेपालले ओमानलाई ७ विकेटले हरायो, ज्ञानेन्द्र मल्लको अर्धशतक

नेपालले टस जितेर बलिङ रोजेपछि पहिले व्याटिङ गरेको ओमान ३७ ओभर एक बलमा १२१ रन जोड्दै अलआउट भएको थियो। उसका लागि जीशन मक्सूदले ४१, जतिन्दर सिंहले १३, नसीम खुशीले १२ र कलीमुल्लाहले ११ रन जोडेका थिए।