Tag: आर्थिक वर्ष २०७९/८० को बजेट

आर्थिक वर्ष २०७९/८० को बजेट १७ खर्ब ९३ अर्ब ८३...

अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पूँजीतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब र स्थानीय तथा प्रदेशको अनुदानका लागि ४ खर्ब २९ अर्ब ८३ करोड (२४ प्रतिशत) विनियोजन गरिएको छ ।