Tag: इलेक्ट्रोनिक्स हाउस

जरङ्खुमा खुल्यो इलेक्ट्रोनिक्स सामानहरुको शोरुम, चाडपर्वमा विशेष छुट पाउने

काठमाडौं प्रवेश गर्दा साधारण अवस्थामा रहेका श्रेष्ठ निरन्तरको सङ्घर्ष एवं सकारात्मक सोचको कारण आफू एक डेढ दशकमा नै प्रतिष्ठित व्यवसायी बन्न सकेको दावी गर्छन् । साथै उनी व्यवसायमा नयाँ जोडिन चाहने व्यक्तिहरुलाई व्यवसायमा सफलता हासिल गर्नको लागि धैर्यता महत्वपूर्ण रहने सन्देश समेत प्रवाह गर्छन् ।