Tag: इलोन मस्क

ट्वीटर नकिन्ने निर्णयमा किन पुगे मस्क ?

टेस्लाका प्रमुख कार्यकारी इलोन मस्क ट्वीटरको विश्वचर्चित खरीद सम्झौताबाट पछाडी हटेका छन् । उनी अब यो सम्झौता अगाडी नबढाउने निर्णयमा पुगेका हुन् । उता, ट्विटरका अध्यक्ष ब्रेट टेलरले आफ्नो कम्पनी खरिदका लागि भएको ४४ अर्ब डलर बराबरको सम्झौता पूर्ण रूपमा लागु गराउन टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कमाथि मुद्दा दायर गर्ने तयारीमा छन् ।

२०२० मा टेस्लाले ४ लाख ९९ हजार विद्युतिय कार बेच्यो

काठमाडौं । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ४ लाख ९९ हजार ५५० थान विद्युतीय कार बिक्री गरेको छ । २०२०...