Tag: ए डिभिजन लिग

‘ए’ डिभिजन लिगमा सन्तोष साहुखलको सय गोल

यस सिजनमा उनको यो चौथो गोल हो । यस अघिको लिगहरुमा उनले विभिन्न क्लबबाट ९६ गोल गरेका थिए। उनले २०६० मा संकटाविरुद्ध लिगमा डेब्यु गोल गरेका थिए । उनी हाल जापानमा बस्दै आएका छन्।