Tag: कोरियामा नेपाली श्रमिक

कोरियामा नेपाली श्रमिकको तलब बढ्यो

सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।